आजपनि सुन-चाँदीको भाउ २ सय रुपैयाँले बढे !!

काठमाडौं । आज (बुधबार) सुनको भाउ झन् उकालो लागेको छ। सोमबार २ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि २ सय रुपैयाँले बढेको हो।आज बजारमा छापावाल सुन प्रतितोला ६५ हजार ४ सय रुपैयाँ र तेजावी सुन ६५ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको भाउसँगै चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी प्रतितोला ७८० रुपैयाँमा कारोबार भईरहेको छ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *