लागूऔषध मुक्त क्षेत्र तथा नियन्त्रण र सिधा कार्वाही अभियाान चलाउने प्रतिबद्द्ता निरीक्षक : थापा

२०७४ माघ १५, सोमबार ०४:५२ गते २०७४ माघ १५, सोमबार ०४:५२ गते २०७४ माघ १५, सोमबार ०४:५२ गते

सागर थापा
दाङ १५ भैरहवा

ईलाका प्रहरी कार्यलय वेलहिया रुपन्देहीमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी प्रमुख निरीक्षक वीर बहादुर थापाले लागू औषध नियन्त्रण र सिधा कार्वाही तत्काल गर्ने बताए, नाका क्षेत्रलाई सुरक्षित रुपन्देही बनाउने र कानुन भन्दा माथि कोही छैन गल्ती गर्ने जो कोहीलाई पनि नछोड्ने बताउनु भएको छ । ५. नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा यो अभियान चलाएको अहिलेसम्म १४१ जना जति भारत बाट लागु औषध गरेर नेपाल आउने जाने क्रममा रुपन्देही नाकामा पक्राउ परेका र नशामा लठ्ठीयका होसमा न भएको बेला भारतमा आफू सङ भएको पैसा समान लुटिएको  नेपाली युवाहरू आउने जानी क्रम रहेको बताउनु हुन्छ। कुराकानीको क्रममा निरीक्षक थापाले रुपन्देही नाका एरियामा लागुऔषध कारोबारी अपराधिको खोजतलास र पक्राउ गर्न लागि तत्काल अगाडि बढने बताउनु भएको छ ।

 

रुपन्देहीमा लागु औषध नियन्त्रण जुवा तास ,आर्थिक ठगी ,यात्रु ठगी लगाएत पारदर्शीताका लागि समेत अगाडि बढने निरीक्षक थापाले मानव अधिकारको समान प्रत्याभूती गर्नका लागि आफु अगाडि बढने बताए । कानुन कार्यान्वयनका लागि पत्रकारहरुलाई सहज सूचना दिने प्रहरी र पत्रकारको सम्बन्ध नङ र मासु जस्तो हुनु पर्ने नेपाल सरकारको नियम कानुनमा रहेर काम गर्ने बताए । यो अभियान ५. नम्बर प्रदेश प्रहरी कार्यालयको निर्देशनमा गरिएको यो अभियानमा रुपन्देही जिल्लाको २५ वटा संघ सस्थाहरुको सहभागिता रहेको निरीक्षक थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *