घो राही–१६ मा खरको  छाना हटाएर टिन लगाइँदै

२०७४ माघ २२, सोमबार ०४:२९ गते २०७४ माघ २२, सोमबार ०४:२९ गते २०७४ माघ २२, सोमबार ०४:२९ गते

घो राही

घो राही उपमहानगरपालिका– १६ ले  वडाभित्रका स् थानीयहरुको  खरले  छाएका घरहरुमा टिन लगाउने  प्रक्रिया शुरु गरे को  छ । वडाभित्र ४८ घरधुरीमा खर र फुसको  छानो  भएको  र ती घरहरुमा टिन लगाउने  प्रक्रिया शुरु गरिएको  वडाध्यक्ष लछिनप्रसाद बुढाले  जानकारी दिनुभयो  ।

इञ्जिनियरमार्फत प्राविधिक नापजा“च सकिएको  र ती खरका छानो  भएका घरहरुमा छिट्टै  टिनको  व्यवस्था गरिने  वडा कार्यालयले  जनाएको  छ । साथै  अहिले  वडा सचिब र प्राविधिकमार्फत घरहरुको  विवरणस“गै  घरको  साइजका बारे मा अध्ययन भइरहे को  छ ।

आर्थिक अवस् था कमजो र भएकाहरुको  मात्रै  खरका छाना रहे को  भन्दै  वडाध्यक्ष बुढाले  स्थानीयहरुले  गो ठमा समे त टिनको  व्यवस्था गर्न माग गरिराखे को  बताउनुभयो  । अहिले  वडाका खरका छाना हटाएर टिन लगाउने  कामका लागि करीब १४ लाख रुपै या आवश्यक दे खिएको  छ ।

वडा कार्यालयले  टिनको  मात्रै  व्यवस् था गनेर्  र अन्य आवश्यक सामग्रीहरुको  व्यवस् था घरधनीले  गर्नुपनेर् छ । खरको  छानो  हटाएर टिन लगाउन पाउने  भएपछि स् थानीयहरु खुशी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *