बाबु बचाउन हिँडेकी छोरी

२०७४ माघ २४, बुधबार १४:३७ गते २०७४ माघ २४, बुधबार १४:३७ गते २०७४ माघ २४, बुधबार १४:३७ गते

आभास बुढाथो की

घो राही  । ‘चिने जाने को  त कतै  को ही छै न । म एक्ली छो रीमान्छे  कहाँ–कहाँ पुग्ने  ? फे रि अगाडि सरिदिने  मान्छे  पनि त छै नन् । तपाई मे रो  बुवालाई बचाउन सहयो ग रकम संलकनका लागि हिँडिदिनुस् न है  ?’– उनले  आग्रह गरिन ।

घो राही उपमहानगरपालिका–१७ पनौ राका लुटुप्रसाद पौ डे ल एक वर्षयता दुबै  मृगौ ला फे ल भएका कारण काठमाडौ ंको  ग्रीन सिटी अस् पतालको  ओ छ्यानमा थलिएका छन् । साथमा उनको  स् याहार सुसारका लागि छिन् श्रीमती । यता १९ वर्षीया छो री शारदा भने  बुवालाई बचाउन भन्दै  सहयो ग रकम संकलनका लागि अहो रात्र खटिएकी छन् । ‘अर्घाखाचीको  घरजग्गा, घो राहीको  हो टल सबै  जायजाद बुवाको  उपचारमै  सकियो ’– उनले  भनिन्– ‘अब बाकी के ही छै न । सबै  आशा भरो शा सहयो गकै  भर हो  ।’

घरका तीन भाइवहिनीमध्ये  उनी माइली छो री । ‘दिदीको  बिहे  भइसक्यो ’– उनले  भनिन्– ‘घरमा भाइ, म, बुढाबुढी हजुरबुवा र आमा मात्रै  छौ ं । बुवाको  उपचार र स् याहारसुसारका लागि आमा पनि छ महिनादे खि काठमाडौ ंमा हुनुहुन्छ ।’ त्यसैले पनि घर व्यवहारदे खि परिवारको  सबै  अभिभारा उनीमाथि आएको  छ । घर व्यवहार छ“दै छ त्यसमा पनि बुवालाई बचाउन सहयो ग रकम कसरी जुटाउने  भन्ने  पिरले  उनलाई पल–पल पिरो ल्छ । रातभर सुत्न दिदै न । कहा“बाट सहयो ग जुटाउने  ? कहा“–कहा“ पुग्ने  हो ला ? अगाडि बो लिदिने  मान्छे  पनि को ही छै नन्् । बे ला–बे ला बुवाको  पिरले  उनी यसरी नै  हतासिने  गर्छिन् ।

विविएस पहिलो  वर्षमा अध्यनरत उनी बुवाको  त्यो  अवस् था र परिवारको  यो  स् िथतिले  गर्दा पढाइमा ध्यान लगाउन सके की छै नन् । हप्ता दिनयता कले ज नगएरै , बुवालाई बचाउन भन्दै  सहयो ग संकलनमा हिँडे की छन् । ‘पढ्न ले ख्न त भो लि पनि सकिएला’– उनले  भनिन्– ‘अहिले  बुवाको  जीवनभन्दा ठूलो  के ही छै न ।’ जुन बाबुले  जन्माए, हुर्काए र आज संसार दे खाए, तिनै  बुवा आज जीवन र मरणसँग लडिरहँदा कहिले  उनलाई सही नसक्नु हुन्छ । त्यसमा उनी एक्लै  छिन । सहयो ग रकम संकलनका लागि सँगै  हिड्ने  र बो लिदिने  को ही छैनन् ।

‘पत्रकार नवीन अभिलाषीको  सहयो गमा दुई तीनवटा विद्यालयमा पुग्यौ ं’– उनले  भनिन्– ‘दुई तीन दिन गरी अहिले सम्म ४५ हजार मात्रै  सहयो ग रकम संकलन भएको  छ । दुबै  मृगौ ला फे र्नुपनेर्  हुदा पै सा धे रै  लाग्ने  भएको  छ । अहिले  हप्तामा दुईपटक डाइनो स् िष्टक गर्नुपर्छ । औ षधिबाहे क पाँच छ हजारसम्म डाइनो ष्टिकमै  खर्च हुन्छ ।’

पीडित पौ डे ल दाङ दे उखुरी हो टल व्यवसायी समितिका महासचिव पनि हुनुहुन्छ । हो टल व्यवसायी संघको  महासचिव जस् तो  पदमा भए पनि उहाँको  सहयो गका लागि हो टल व्यवसायी संघले  एकपटक मात्र सहयोग गरेको छ ।

त्यस् तै  व्यापारी व्यवसायीहरुको  छाता संगठन दाङ जिल्ला उद्यो ग वाणिज्य संघले  पनि पीडित पौ डे लको  उपचारका लागि अहिले सम्म कुनै  आर्थिक सहयो ग गरे को  छै न । सहयो गका बारे मा बताउ“दा ‘अहिले  महो त्सवको  तयारीमा छौ ं, त्यसै ले  के ही गर्ने  अवस् था छै न’– उद्यो ग वाणिज्य संघले  दिएको  जवाफ उधृत गर्दै  उनले  भनिन्– ‘महो त्सवमा स् टल अगाडि सहयो ग संकलन पे टिका राखौ ंला ।’ महो त्सवपछि भने  सहयो ग गर्ने  प्रतिबद्धता गरे को  छो री शारदाले  युगबो धलाई बताइन ।

सबै ले  आ–आफ्नो  ठाउ“बाट थो रै  रकम सही सहयो ग गरिदिए, बुवाले  नया“ जीवन पाउनुहुन्थ्यो ’– उनले  भनिन्– ‘हाम्रो  परिवारमा खो सिएको  खुशी फे रि फर्किने  थियो  ।’ हो  टल व्यवसायी, दाङ जिल्ला उद्यो  ग वाणिज्य संघ अन्य विभिन्न संघसंस् था, विद्यालय र व्यक्तिगत सहयो  ग पाए बुवाको  जीवन बच्ने  उनी बताउछिन् ।

सहयो  ग गर्न चाहने   इच्छुक व्यक्तिले   पीडितकी श्रीमती गायत्रा पौ  डे  लको   नाममा कृषि विकास बै  ंकमा रहे  को   खाता नम्वर ०९१९४००४२३५११०१४ मा रकम जम्मा गरी सहयो  ग गर्न आग्रह गर्नुभएको   छ । त्यसै  गरी मो  वाइल नम्वर ९८४७८२५९५५ र ९८०६२८३००० मा पनि सम्पर्क गर्न सकिने  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *