पोखरा, २७ माघ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा आज यहाँ बृहत् सरसफाइ कार्यक्रमको आयोजना गरियो । पोखरा बृहत् सरसफाइ अभियान र अख्तियार कार्यालय, पोखराद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा पोखरा प्रवेशद्वार चाइनापुलदेखि पृथ्वीचोकसम्म सरसफाइ गरिएको थियो । कार्यक्रममा अख्तियार कार्यालय, सुरक्षा निकाय, सडक विभाग, महानगरपालिका, उद्योगी व्यवसायी, विभिन्न विद्यालयका विद्यार्थी, आमा समूह, टोल विकास संस्था, युवा क्लबलगायत र सर्वसाधारणको सहभागिता रहेको थियो ।
२७ औँ अख्तियार दिवस मनाइयो
२०७४ माघ २७, शनिबार १६:११ गते २०७४ माघ २७, शनिबार १६:११ गते २०७४ माघ २७, शनिबार १६:११ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते