छुरा प्रहारवाट दाङमा एकजना गम्भिर घाईते

२०७४ फाल्गुन ८, मंगलवार १५:४३ गते २०७४ फाल्गुन ८, मंगलवार १५:४३ गते २०७४ फाल्गुन ८, मंगलवार १५:४३ गते

छुरा प्रहारवाट दाङमा एकजना गम्भिर घाईते भएका छन् । रोल्पा निवासी,घोराही उपमहानगरपालिका वडा नम्बर १६लेटारमा बस्दै आउनुभएका १९वर्षका निरज पुन मगर छुरा प्रहार वाट घाईते हुनुभएको छ ।

आज महोत्सव स्थल नजिकै मगरलाई छुरा प्रहार गरिएको जिल्ला प्रहरीक कार्यालय दाङले जनाएको छ । छुरा प्रहार गर्ने ५जनालाई प्रहरीले नियन्त्रण लिई अहिले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *