देउखुरीमा छतबाट खसेर मृत्यु

२०७५ बैशाख २५, मंगलवार ०४:२९ गते २०७५ बैशाख २५, मंगलवार ०४:२९ गते २०७५ बैशाख २५, मंगलवार ०४:२९ गते

ओमप्रकाश गुप्ता
दे उखुरी २५ वैशाख । दे उखुरीमा छतबाट खसे र एक युवकको  मृत्यु भएको  छ । गढवा गाउपालिका वडा नं. १ जे ठानगाउँ निवासी १८ वर्षीय मनिष थारु कुमालको  घरको  छतबाट खसे र मृत्यु भएको  इलाका प्रहरी कार्यालय गढवाले  जनाएको  छ । राति सुते को  समयमा कुमाल एक्कासी उठे र हिड्ने  क्रममा छतबाट खसे को  बताइएको  छ । कुमाल निद्रामै  हिडे को  हुन सक्ने  अनुमान गरिएको  छ । लमही अस्पतालमा पो ष्टमार्टम पश्चात शव आफन्तको  जिम्मा लगाइएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *