पाँच वर्ष कुवेतमा कमाएको पैसा सहित श्रीमानले अर्की लिएर भागेपछि श्रीमतीको बिजोग……(हेर्नुहोस् भिडियो)पाँच वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना सहित श्रीमानले अर्की लिएर भागेपछि रामेछापकी बेल माया कार्कीको अहिले बिजोग भएको छ ।
कुवेतमा पाँच वर्ष दुःख गरेर कमाएको १४ लाख रुपैयाँ र घरभित्र रहेका सबै गरगहना लिएर काजी बहादुर कार्की अर्कै श्रीमती लिएर भागे पछी बेल माया बिजोकमा परेकी हुन् ।
९ बर्षिय छोराको बाबु रहेका काजी,बेल माया कुवेतबाट नफर्किदै ६ महिना देखी अर्की श्रीमती लिएर भागेका हुन् ।
आफुले कमाएको पाँच बर्षको कमाई सबै श्रीमान लाई पठाई दिएको बेल मायाले बताईन ।
बिहे गरेको ११ बर्ष पछी श्रीमानले अर्कै लिएर हिडे पछी अहिले उनी निकै चिन्तित छिन् ।
कुवेत आउंदा श्रीमानको सल्लाह अनुसार आएको र २ बर्ष पहिले मात्र नेपाल बाट छुट्टी मनाएर फर्केको बताईन ।
भिडियो हेर्नुहोस
पाँच वर्ष कुवेतमा कमाएको पैसा सहित श्रीमानले अर्की लिएर भागेपछि श्रीमतीको बिजोग……(हेर्नुहोस् भिडियो)
