चिसोमा दाँत दुख्ने समस्या: यसरी गर्नुहोस सुरक्षा

२०७५ कार्तिक २८, बुधबार १४:५६ गते २०७५ कार्तिक २८, बुधबार १४:५६ गते २०७५ कार्तिक २८, बुधबार १४:५६ गते

कात्तिक २८, २०७५

चिसाे माैसममा दाँतमा चिसो हावा पर्ने, चिसो खानेकुराको प्रयोग बढी हुने तथा शरीरको तापक्रममा पनि कमी आउँदा दाँतको दुखाइ बढी हुने गर्छ ।

-दाँतमा समस्या हुने मानिसले धेरै साह्रो खानेकुरा सेवन नगर्दा राम्रो हुन्छ ।

-खराब किसिमबाट ब्रस गर्ने, खैनी, पान, पराग, सुपारी, चुरोट सेवन गर्दा दाँतमा समस्या हुन्छ ।

-सामान्य दुखाइमा साधारण नुनपानीले मुख कुल्ला गर्दा पनि स्वास्थ्य रहन सकिन्छ ।

-खाना खाइसकेपछि जाडोले गर्दा ब्रस गर्न सकिँदैन भने राम्रो सँग मुख कुल्ला गर्नु उत्तम हुन्छ ।

-लोकंतार  

Leave a Reply

Your email address will not be published. Required fields are marked *