सावधान !“PUBG”अनलाइन गेम खेल्न नदिएको भन्दै बाबु आमा र बहिनीको हत्या: हेर्नुहोस भिडियो

२०७५ मंसिर ११, मंगलवार ०६:०७ गते २०७५ मंसिर ११, मंगलवार ०६:०७ गते २०७५ मंसिर ११, मंगलवार ०६:०७ गते

अहिले युवावर्गमा चर्चित रहेको अनलाइन गेम PUBG खेल्न नपाएको झोकमा एक १९ वर्षिय युवकले आफ्ना बाबु आमा र बहिनीको हत्या गरेका छन् ।

भारतको दिल्लीको बसन्तपुर इलाकामा भएको उक्त्त घटनाले धेरै मानिसहरुलाई दुखित तुल्याएको छ । भारतमा मात्र होइन नेपालमा पनि यो अनलाइन गेम धेरै युवाहरुको रोजाइमा यो गेम पर्ने गरेको छ ।

यो अनलाइन गेम बनाउने मानिसहरुले यो गेम यति चर्चित हुन्छ भनेर सोचेका पनि थिएनन् । यो गेमले धेरै मानिसहरुलाइ डिप्रेसनको शिकार बनाएको छ भने धेरै जोडीहरुको सम्वन्धविच्छेद पनि भैसकेको छ ।

थप जानकारी हेर्नुहोस तलको भिडियोबाट:

Leave a Reply

Your email address will not be published. Required fields are marked *