मिस वर्ल्डको उत्कृष्ठ १२ बाट बाहिरिइन् श्रृखला

२०७५ मंसिर २२, शनिबार २०:५९ गते २०७५ मंसिर २२, शनिबार २०:५९ गते २०७५ मंसिर २२, शनिबार २०:५९ गते

काठमाडाै । मिस नेपाल श्रृखला खतिवडा मिस वर्ल्डको उत्कृष्ठ १२ बाटै बाहिरिएकी छन् ।

उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।

यस वर्ष पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।
श्रृखलालाइ धेरैले उपाधीकाे दावेदार भनेर टिप्पणी गरेका थिए । धेरै भाेट ल्याएपछि उनलाइ धेरैले  मिस वल्डकाे बलियाे उम्मेदवारका रूपमा हेरेका  थिए । श्रृखलालाइ हाैसला दिन भन्दै उनका बुबा विराेध खतिवडा, अामा मनु सिग्देल लगायत नातेदार चीनमा पुगेका छन् ।-राजधानी डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *