हनिमुनका लागि प्रियंका-निक ओमानमा: समुन्द्र किनारमा के लेखिन् प्रियंकाले?

२०७५ मंसिर २५, मंगलवार १२:४२ गते २०७५ मंसिर २५, मंगलवार १२:४२ गते २०७५ मंसिर २५, मंगलवार १२:४२ गते

काठमाडौँ – अभिनेत्री प्रियंका चोपडा र निक जोनस विवाहपछिको विशेष समय बिताइरहेका छन् । २ डिसेम्बरमा उनीहरुको विवाह भएको थियो । विवाहको केही दिनमै उनीहरु मुकेश अम्बानीको छोरीको प्री–वेडिङ्ग सेलिब्रेशनमा सहभागी भएका थिए ।

त्यसपछि उनीहरु ओमान गएका छन् ।

तस्बिरमा प्रियंकाले निक जोनसको नाम लेखेकी छन् र पानको पातमा एक किसबाला इमोजी पनि बनाएकी छन् ।

तस्बिरमा देखिएको लोकेशनका आधारमा यो ओमान रहेको बताइएको छ ।

दुवैजना अहिले सँगै छन् । प्रियंका चोपडाले आफ्नो इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरेकी छन् । यसमा उनले समुन्द्रको किनारमा NJ (निक जोनस) र PCJ (प्रियंका चोपडा जोनस) लेखेकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *