सुनको मूल्य ह्वात्तै घट्यो

२०७५ मंसिर २७, बिहीबार १२:४० गते २०७५ मंसिर २७, बिहीबार १२:४० गते २०७५ मंसिर २७, बिहीबार १२:४० गते

काठमाडौं–बिहीबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको  छ ।

चाँदी भने प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारमा ७ सय ३० रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *