जान्नुहोस्, जिरा पानीका फाइदै फाइदा । थाहा छ, शरिरका लागि अमृत हो, जिरा पानी

२०७५ पुष १, आईतवार १०:५१ गते २०७५ पुष १, आईतवार १०:५१ गते २०७५ पुष १, आईतवार १०:५१ गते

जान्नुहोस्, जिरा पानीका फाइदै फाइदा । थाहा छ, शरिरका लागि अमृत हो, जिरा पानी
शनिबार, मंसिर २९, २०७५ १६:०६:४३

जान्नुहोस्, जिरा पानीका फाइदै फाइदा, जिरा पानी अमृत हो अमृत !

जिरालाई हामीले मसलाको रुपमा मात्र प्रयोग गर्ने गरेका छौँ । कमैलाई थाह होला, यसलाई विहानै पानीमा उमालेर खालि पेटमा पिउँदा निकै फाइदा हुन्छ । जिरा पानीमा हुने एन्टीअक्सिडेन्ट्स, आइरन, कपर, पोटासियम र म्याग्नेसियले शरिरलाई निकै समस्या बचाउछ । त्यसैले अबदेखि विहान एक गिलास जिरा पानी खाने गर्नुस् हैं ।
थाहा छ, शरिरका लागि अमृत हो, जिरा पानी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *