हेर्नुहोस टाउको दुखाईमा फाइदाजनक सजिला घरेलु उपायहरु

२०७५ पुष ७, शनिबार २१:५७ गते २०७५ पुष ७, शनिबार २१:५७ गते २०७५ पुष ७, शनिबार २१:५७ गते

आजको समयमा जस्तो सुकै सानो स्वस्थ्य समस्यामा छिट्टै औषधीको प्रयोग गर्ने बानी बसेको छ । औषधी सेवन गर्नको लागि डाक्टरको सल्लाह पनि जरुरी ठान्दैनौ । औषधी पसलमा गएर देखिएका समस्याका आधारकै भरमा औषधी प्रयोग गर्ने प्रचलन बढ्दो छ । यसरी हर सानो सानो समस्यामा समेत अत्यधिक औषधी प्रयोग गर्नाले झन समस्या देखा पर्न सक्द्छ ।

के तपाईको साथमा पनि यस्तो हुन सक्छ, कि केही जरुरी काम गरिरहदा तपाईको टाउको दुख्न शुरु हुन्छ । टाउको दुख्नुको कारण विभिन्न हुन सकद्छ । कहिलेकाही अत्यधिक औषधी सेवनले पनि टाउको दुख्ने समस्या देखा पर्दछ ।

प्रत्येक पटक टाउको दुखाईमा औषधी लिनु राम्रो हुदैन । केही घरेलु उपायहरु छन् , जसको प्रयोगले तपाईको टाउको दुखाईलाई ठिक गर्न सकछ । यी निम्न उपायहरु जसको मद्दतले तपाईले औषधीको प्रयोग बिना तपाईको दुखाईबाट मुक्त हुन सक्नु हुनेछ ।

अदुवा
अदुवाले रक्तवाहिनी नली सुनिने समस्यालाई कम गर्दछ । यदि तपाईको टाउको दुखाईको समस्या छ भने अदुवाको सेवन निकै फलदायक रहन्छ । अदुवा र कागतीको रसलाई समान मात्रामा मिलाएर सेवन गर्नु पर्दछ । साथै अदुवालाई पानीा उमालेर पिउनु फाइदाजनक हुन्छ ।

दालचीनी
टाउको दुखाईको समस्याबाट मुक्त हुनको लागि दालचिनीको प्रयोग पनि उपयोगी हुन्छ । दालचिनीलाई पिसेर पाउडर बनाएर उक्त पाउडरमा केही पानी मिसाएर गाढा लेप बनाई टाउकोमा लगाएर ३० मिनेट आराम गर्नु पर्दछ । केही समयमा मनतातो पानीले सफा गर्नुपर्दछ ।

ल्वाङ
टाउको दुखाईको समस्याबाट मुक्त हुने अर्को उपाय ल्वाङ हो । ल्वाङमा पिडा सोस्ने गुण हुन्छ । ल्वाङलाई टुक्रा बनाएर सफा कपडामा बाधेर सुघ्नु पर्दछ । केही समयसम्म सुघ्दै गर्नले टाउको दुखाई कम हुन्छ । सिर दर्द दूर करने का ये एक और उपाय है। लौंग में दर्द सोख लेने के गुण पाए जाते हैं। कुछ लौंग लेकर उसे तोड़ लीजिए । इन लौंग को एक साफ कपड़े में बांधकर सूंघते रहिए। कुछ देर तक लौंग को सूंघते रहने से सिर दर्द दूर हो जाएगा।

चमेली को फुलको चिया
चमेली को फुलको प्रयोगे शिरको दुखाई कम हुन्छ । यदि तपाईलाई यस्तो समस्या देखिएमा एक कम चमेली को फुल को चिया पिउनुहोस । आफनो स्वाद अनुसार चियामा केही थोपा मह मिलाउन पनि सक्नु हुन्छ ।

माथि उल्लेखित उपायबाट शिरको दुखाईलाई समाधान गर्न सकिन्छ । धेरै औषधीको प्रयोगले शरिरलाई हानी गर्दछ, त्यसैले घरेलु उपायहरुबाट स्वस्थ रहन सकिन्छ ।-लाइभमाण्डौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *