काठमाडौं । प्रख्यात ब्यूटिसैलुसन फेसियल हाउसले गर्मीलाई लक्षित गर्दै भारी छुटको योजना ल्याएको छ । गर्मी महिनामा स्वास्थ्यमा निकै ध्यान पुर्याउनु पर्छ। स्वास्थ्य नै हाम्रो जीवन हो भन्दै गर्मी महिनाको लागि विशेष सावधानी अपनाउदै गर्मी महिना शुरु संगै हेयर,वाक्सिङ र जेलनेल एक्टेशनमा धमाकेदार “छुट अफर” ल्याएको छ।
फेसियल हाउसका प्रवन्ध निर्देशक तथा सौन्दर्य विज्ञ शुष्मा महराका अनुसार गर्मी महिनाको शुरुवात संगै हेयर,वाक्सिङ मा मात्र नभएर अनुहार,जेलनेल लगाएत हात र खुट्टा समेतको ध्यान दिन जरुरी हुन्छ । त्यस कारण फेसियल हाउसले हेयर(कपाल)फेसियल(अनुहार)हातका लागि पनि छुट प्याकेजमा ल्याएको छाै ।
प्रबन्ध निर्देशक सुषमा महराका अनुसार फेसियल हाउसले ब्यूटीसियन तथा हेयर डिज़ाइनरलाई हेयर स्टाईल सम्बन्धी एडभान्स सिप उपलब्ध गराउने र सधै सेवामुखी भएर काम गरिरहेको बताएकी छिन् ।’गुणस्तरीय सेवानै फेसियल हाउसको प्राथमिकतामा छ ,यसमा नो कम्प्रोमाइजको नीति हामीले लिएका छौ’। उनले भनिन फेसियल हाउसले काठमाडौं र पोखरा गरी ४ वटा आउटलेट मार्फत सर्भिस दिदै आएको छ ।