काठमाण्डाै : नेपाल-चीन व्यापारिक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । नाका खुलेसँगै बिहान ३ वटा गाडी नेपालतर्फ आएका र आज नेपाली व्यवसायीको सामान बोकेको ७ वटा गाडी आउने रसुवागढी भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो ।ल्हाेसारका कारण गएको माघ २९ गतेदेखि नाका बन्द भएको थियो । हिजो बेलुकी चिनियाँ पक्षले नेपाल पक्षलाई नाका खोल्नेबारेको जानकारी गराएको र अहिले गाडी आउन थालेको भन्सार कार्यालयका प्रमुख रेग्मीको भनाइ छ| यो वर्ष प्राकृतिक प्रकोप र कोरोना भाइरसको सङ्क्रमणका कारण चीनतर्फको नाका पटक-पटक बन्द हुँदै आएको थियो|
रसुवागढी नाका सञ्चालनमा, सामान बोकेका गाडी नेपाल भित्रिए
२०७७ फाल्गुन २१, शुक्रबार १३:१६ गते २०७७ फाल्गुन २१, शुक्रबार १३:१६ गते २०७७ फाल्गुन २१, शुक्रबार १३:१६ गते

Related Post
काठमाडौँ जेसीजद्वारा पात्रो विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
२०८२ बैशाख १२, शुक्रबार ०१:१३ गते २०८२ बैशाख १२, शुक्रबार ०१:१३ गते २०८२ बैशाख १२, शुक्रबार ०१:१३ गते
आमाको मुख हेर्ने दिनलाई लक्षित गर्दै नेपाल हाउस रेस्टुरेन्टबाट विशेष केक अफर
२०८२ बैशाख ९, मंगलवार १०:३७ गते २०८२ बैशाख ९, मंगलवार १०:३७ गते २०८२ बैशाख ९, मंगलवार १०:३७ गते
युके लान्छु रेलीमै’ बोलको गीत सार्वजनिक
२०८२ बैशाख ९, मंगलवार ००:५४ गते २०८२ बैशाख ९, मंगलवार ००:५४ गते २०८२ बैशाख ९, मंगलवार ००:५४ गते