काठमाडौं २३ फागुन – लक्ष्मण पौडेल र बिकास बिकि राणाको शब्द एवम् लक्ष्मण पौडेलकै संगित रहेको ´तिमी जुन हौ भने` बोलको गित सार्वजनिक भएको छ।
रचना रिमाल र प्रवीण बेडवालको स्वर रहेको उक्त गितलाई विवेक खड्काले एरेन्ज गरेका छन् भने गितमा गायिका रचना रिमाल,गायक प्रवीण बेडवाल,विवेक खड्का,मनोज खड्का,दिपक बिटियल,गणेश भट्ट लगाएत गितको भिडियोमा देखिएका छन्। यस गितलाई बाराही म्युजिक एन्ड ईन्टरटेनमेन्ट कम्पनीले निर्माण गरेको हो यस गितको भिडियो लाई सोहि कम्पनीको बाराही म्युजिक एन्ड ईन्टरटेनमेन्ट नामक युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ। हेर्नुहोस् गितको पूरा भिडियो…