२७ फागुन, काठमाडौं । कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण गरिएको छ ।नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच देवकोटाका ४ कृतिहरुको लोकार्पण गरिएको हो ।प्रलयको शंखघोष, सुभाषित पद्यमाभुतम, हितैषि कुरा र मेरो देश सहितका ४ कृतिहरु एकैपटक बिमोचन गरिएका हुन् ।कवि जनार्दनशरण त्रिपाठीलाई रमेश गंगा श्रष्टासम्मान अर्पण गरिएको उक्त कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्य लगायतका वक्ताहरुले कवि र कृतिका बारेमा चर्चा गरेका थिए । कवि रमेशचन्द्र देवकोटा योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाका बुवा हुन् ।
कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण
२०७७ फाल्गुन २७, बिहीबार २१:२६ गते २०७७ फाल्गुन २७, बिहीबार २१:२६ गते २०७७ फाल्गुन २७, बिहीबार २१:२६ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते