काठमाडौं : ‘नेपाल बेस्ट म्युजिक अवार्ड-२०२१’ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक गरेको छ। ३५ वटा विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो।अवार्ड आगामी बैशाख पहिलो साता सम्पन्न हुने आयोजक संस्था तुल्सी मिडियाका अध्यक्ष तथा अवार्ड संयोजक नवराज भण्डारीले जनाए।
‘नेपालको शान, संगीतको पहिचान‘ भन्ने मूल नारा रहेको अवार्डमा जुरीहरुको टिमले फर्म भरेका गीतमध्ये उत्कृस्ट पाँच सार्वजनिक गरेका हुन्।नेपाली गीत संगीतलाई प्रवर्द्धन गर्दै नेपाली सांगीतिक क्षेत्रको चलायमान र क्रियाशिलतालाई यस अवार्डले अझ बढाउने आयोजकको विश्वास रहेको छ। ‘नेपाल बेस्ट म्युजिक अवार्ड–२०२१’ उत्कृस्ट पाँच मनोनयन यसप्रकार रहेको छ:
बेस्ट पुरुष गायक(फिल्म)
- सोनम तोप्देन- तिम्रो घरको वरिपरी (म यस्तो गीत गाउँछु –२)
- प्रताप दास- हर युग होस् (प्रेम गीत-३)
- सुगम पोखरेल- कुनै दिन त्यो कथामा (कृष्णलिला)
- विश्व नेपाली- एउटा यस्तो प्रेम कहानी (एउटा यस्तो प्रेम कहानी)
- अर्जुन पाण्डे- झुसे बारुले (लप्पन छप्पन-२)
बेस्ट महिला गायिका
- अन्जु पन्त- कुनै दिन त्यो कथामा (कृष्णलिला)
- मेलिना राई- हाम्रो धर्ती(आर्या)
- प्रविशा अधिकारी- हर युग होस (प्रेम गीत३)
- अस्मिता परियार- एउटा यस्तो प्रेम कहानी (एउटा यस्तो प्रेम कहानी)
- अस्मिता अधिकारी- तिम्रो घरको वरिपरी (म यस्तो गीत गाउँछु-२)
बेस्ट म्युजिक कम्पोजर(फिल्म)
- बसन्त सापकोटा- एउटा यस्तो प्रेम कहानी (एउटा यस्तो प्रेम कहानी)
- राम सिटौला- हाम्रो धर्ती(आर्या)
- अर्जुन पोखरेल- कुनै दिन त्यो कथामा (कृष्णलिला)
- अलिश कार्की- हर युग होस (प्रेम गीत-३)
- अर्जुन पोखरेल- तिम्रो घरको वरिपरी (म यस्तो गीत गाउँछु-२)
पपुलर गायक(पुरुष)
- मार्मिक लामा- फुल बुट्टे सारी
- प्रकाश सपुत- फुटेका चुरा
- खेम सेन्चुरी- झ्यालमा पर्दा छ
- नरेश खाती- माया मारेर
- अर्जुन सापकोटा- पछ्यौरी लिइस्यो
पपुलर गायिका(महिला)
- रचना रिमाल- फोटो फिरिममा
- समिक्षा अधिकारी- पछ्यौरी लिइस्यो
- मिलन नेवार- फुल बुट्टे सारी
- मेलिना राई- जेल पनि सहुँला
- अस्मिता अधिकारी- टाढा भए पनि
पपुलर म्युजिक कम्पोजर
- राजनराज शिवाकोटी- फुल बुट्टे सारी
- अर्जुन पोखरेल-नबोलि नबोलि
- नरेश खाती- माया मारेर
- शिशिर भण्डारी- फोटो फिरिममा
- श्रीकृष्ण बम मल्ल- बिध्यानाश
पपुलर मोडल (पुरुष)
- पल शाह- फुल बुट्टे सारी
- पुष्प खड्का- पछि पछि लागेर
- सुधिर श्रेष्ठ- नबोलि नबोलि
- आकाश श्रेष्ठ -काले केटा २
- नाजिर हुसेन- मुना
पपुलर मोडल(महिला)
- अन्जली अधिकारी- पछ्यौरी लिइस्यो
- मलिका महत- फुलबुट्टे सारी
- लक्ष्मी बर्देवा- जेल पनि सहुँला
- स्वस्तिमा खड्का- मुना
- गरिमा शर्मा- नबोलि नबोलि