आखिर किन पोस्त गरिन त प्रियंका कार्की एस्तो पिकचर ?

२०७८ बैशाख १४, मंगलवार ०७:५२ गते २०७८ बैशाख १४, मंगलवार ०७:५२ गते २०७८ बैशाख १४, मंगलवार ०७:५२ गते

चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्दै छिन् । केही समय अघि मात्र विवाह बन्धनमा बाधीएकी प्रियङ्काले सामाजिक सञ्जालमा एक होली मनाएको तस्बिर हालेकी थिइन् । प्रियंकाले उक्त तस्बिर पोस्ट गरेसँगै धेरैले प्रियंका गर्भवती भएको हुन सक्ने कमेन्ट गरेका थिए । प्रियंकाले उक्त बिषयमा केही प्रतिक्रिया जनाएकी थिइनन् ।
त्यस्तै पछिल्लो केही समययता देखि सर्वाजानिक कार्यक्रम होस या समाजिक सञ्जालमा प्रियंका त्यति सक्रिय छैनन् । धेरैले सोधिएको प्रश्नको जवाफ दिदैँ प्रियंका शुक्रबार साथ आफ्नो र श्रीमान आयुष्मान देशराजको तस्बिर राख्दै ‘हामी गर्भवती र्छौँ’ लेखेर पोस्ट गरिन् । आफ्नो शुभचिन्तकलाई दिएको यो खबरले यतिबेला समाजिक सञ्जाल तातिएको छ । सिनेपाटी टिमको तर्फबाट प्रियंका र आयुष्मानलाई शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *