एजेन्सी । महिलाले लगाउने ब्रा खोलेर समाचार वाचन गर्ने गर्छन् भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । तर यो साँचो हो । एउटा यस्तो टेलिभिजन छ जस्ले महिलाले लगाएको ब्रा खोल्न लगाएर मात्र समाचार पढ्नकोलागी समाचारबाचिकालाई अनुमति दिन्छ । यो विश्वको समाचार हो । अल्बानियाँकी २४ वर्षिया समाचार वाचिका ग्रेटा होक्सा जस्ले हरेक दिन आफुले लगाएको ब्रा खोलेर समाचार बाचन गरिरहेकी हुन्छिन् ।
द मिररका अनुसार उनले होक्सा फायर टेलिभिजनमा काम गर्छिन् । यो मिडियाले समाचारको प्रभावकारीताका लागि होक्सा जस्ता समाचार प्रस्तोता तयार पारेको छ । होक्सालाई पनि माथ खुवाउने अवस्थामा समाचार प्रस्तुत गर्छिन् २१ वर्षिया इन्की ब्राकाज । जसलाई प्ले’ब्वाई म्यागेजिनमा तस्बिर खिचाएपछि कम्पनीले निकालि दियो ।
अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दु’र्घ’ट’नाप्रति कत्ति पनि चिन्तित छैनन् । उक्त देशमा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । भाग्यवस होक्सा टेलिभिजन स्टेशनको यो तरिकासँग खुसी छिन् । उनले आफैंले समाचारको यस्तो प्रस्तुती थालेकी थिइन् । भर्खरै मात्र ब्रोडकास्ट भएको समाचारमा उनी न’ग्न थिइन् । एउटा ब्लेजरमात्र लगाएर प्रस्तुतीमा आइन् ।