बिकिनिमा किमको कनुन अध्यायन

२०७८ बैशाख १५, बुधबार ०७:५७ गते २०७८ बैशाख १५, बुधबार ०७:५७ गते २०७८ बैशाख १५, बुधबार ०७:५७ गते

हलिउड स्टार किम कार्दासियन आफ्नो बोल्डनेसका कारण चर्चामा आइनै रहन्छिन् l सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहेकी किमका तस्विरहरु प्राय भाईरल हुने गरेको छ । आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमा शेयर गरिरहने किमाको हालै एक तस्विर पनि चर्चामा आएको छ l विकिनीमा पस्तुत भएकी उनी तस्विरमा कानूनको पुस्तक पढ्दै गरेकी छिन् l

आफ्नो लुक्सलाई अझ गरम बनाउन उनले कपालमा एक स्कार्फ पनि लगाएकी छन् । साथै क्याप्सनमा ‘स्टडी इन द सन’ लेखेको देख्न सकिने छ l सोही तस्विरलाइ लीएर उनका फ्यानहरुले आलोचना गरेका छन् l केही सन्जाल प्रयोगकर्ताले ‘यो कस्तो स्कुल हो रु’ भन्दै प्रतिक्रिया पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *