प्रताप सुब्बाद्वारा निर्देशित देउता सिरियल भाग-३ सार्वजनिक

२०७८ बैशाख १५, बुधबार २१:२८ गते २०७८ बैशाख १५, बुधबार २१:२८ गते २०७८ बैशाख १५, बुधबार २१:२८ गते

काठमाण्डौ। स्व. प्रकाश कोविद ज्युको ‘देवता’ उपन्यासमा आधारित २५ वर्ष अगाडी निर्माण गरि तयार पारिएको प्रताप सुब्बाद्वारा निर्देशित टेली सिरियल ‘देवता’ दर्शकविनहरु सामु किम्भे प्रडक्शन युट्युब च्यानल मार्फत सार्वजनिक हुदैभएको छ। उक्त विषयवस्तु दर्शकविनहरुले स्वीकार गरिदिनु हुन्छ भन्ने कुरामा हामी निर्माण टोली बिस्वोसथ भएका छौं।

सिक्किमको विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको यो टेली सिरियलमा यहाँहरुले रजनी राना, बिज्ञान जोशी, दिनेश सिंह महरा, दीगविजय केसी, माला महत, मेनुका प्रधान, सीबी सुब्बा, रवि शर्मा, श्याम भट्टराइ, ललित सुब्बा, बिशाल चाम्लिङ्ग, रोशन सुब्बा, हंग्मा सुब्बा, दवाकिपा भुटिया र देउकी भुटियाको अभिनय देख्न पाउनुहुनेछ। उक्त टेली सिरियलमा छयांकन स्वोर्गीय राजु मानन्धर, गाएक/गायीका उदय सोताङ्ग र रिमा गुरुङ्ग, पार्श्व संगीत प्रदिप श्रेष्ठ र सम्पादन तारा थापा किम्भे ले गर्नुभएको छ। हेर्नुहोस भिडियो :

Leave a Reply

Your email address will not be published. Required fields are marked *