२० वैशाख, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीका किसान पूर्णसिंह मोक्तानको बारीमा मटरकोसा, काउली र बन्दा लटरम्म फलेको छ । केही अघिदेखिको निरन्तरको वर्षाले तरकारीको उत्पादन निकै राम्रो छ ।
तरकारी जति राम्रो फलाए पनि सामान्य अवस्थामा समेत किसानले मिहिनेत अनुसारको मूल्य कहिल्यै पाएनन् । यतिबेला त झन् कोरोनाको दोस्रो लहरले बजार व्यवसाय ठप्प […]
