चलचित्र ‘डाँडाको वर पीपल’को ‘रुन्छ नि मेरो मन’ बोलको गीत सार्वजनिक भएको छ l गायक राजेश पायल राई र गायिका सत्यकला राईको आवाजमा समावेश रहेको गीतको शब्दलाई नवराज गिरीले कोरेका छन् l शिव मुखियाको लय सिर्जना रहेको गीतको भिडियोमा कलाकारहरू गौरी मल्ल, शिव श्रेष्ठ र सलोन बस्नेतलाई फिचरिङ गरिएको छ । चलचित्रमा नवराज गिरीको लगानी रहेको छ l सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, गोविन्द राईको नृत्य निर्देशन, नवराज गिरीको गीत र रामजी राउतको मुख्य सहायक निर्देशन चलचित्रमा रहेको छ l बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण रहेको चलचित्रमा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, राजीवजंग बस्नेत, यसराज गहराज लगायतको अभिनय रहेको छ ।
शोभितको ‘डाँडाको वर पीपल’ ओएसती सार्बजनिक´भिदियो`
२०७८ बैशाख २०, सोमबार १२:०२ गते २०७८ बैशाख २०, सोमबार १२:०२ गते २०७८ बैशाख २०, सोमबार १२:०२ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते