जेल स’जाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी

२०७८ बैशाख २२, बुधबार १८:०५ गते २०७८ बैशाख २२, बुधबार १८:०५ गते २०७८ बैशाख २२, बुधबार १८:०५ गते

काठमाण्डौ : जेल स’जाय भोगिरहेका १४ नेपालीलाई कतार सरकारले आममाफी दिएको छ । रमदान वर्षको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा

विभिन्न आ’रोपमा स’जाय भोगिरहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका नेपाली नागरिकको स्वदेश फि’र्ती सहज बनाउन कतार सरकारका सम्बन्धित

निकायहरूसँग आवश्यक समन्वय तथा सह’जीकरण गर्ने दूतावासको भनाइ छ । को’रोना सङ्क्र’मणलाई समेत मध्ये नजर गर्दै कतारमा जे’ल जीवन बिताइरहेका नेपालीहरूको रिहाइका लागि विभिन्न समयमा कतार सरकार समक्ष दूतावासले अनुरो’ध गर्दै आएको जनाएको छ । दुताबासको सूचना यस्तो छ !

यस वर्षको रमादान पर्वको .अवसरमा कताहका केन्द्रिय का’रागार तथा अन्य का’रागारहरुमा विभिन्न आ’रोपमा सजाय भोगिरहेका १४ जना नेपाली कैदी बन्दी’हरुलाई कतार

सरकारद्वारा आममाफी दिईएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ। यसअघि विश्वव्यापी रुपमा फैलिएको को’रोना संक्र’मणलाई समेत मध्येनजर गरी नेपाली कैदी बन्दीहरुको रिहाईका लागि राजदूतावासको तर्फबाट कतार सरकारसमक्ष अनुरोध गरिएको थियो ।

आममाफी पाएका नेपाली नागरिकहरुको नेपाल फिर्ती सहज बनाउन कतार सरकारका सम्ब’न्धित निकायहरुसँग राजदूतावासले आवश्यक समन्वय तथा स’हजीकरण गर्ने व्यहोरा समेत जानकारीका गराईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *