गायिका एलिना चौहानको स्वरमा समावेश नयाँ गीत बजारमा आएको छ । ‘हावामा फैलियो मधुरो गीत’ बोल रहेको गीतको शब्द गीतकार प्रगति देवकोटाले कोरेकी हुन् । गीतमा सञ्जीव सिंहको संगीत,दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ । गीतमा मानसिक तनाव, एक्लोपन र त्यसले निम्त्याउने डरलाई देखाइएको छ । गीतको भिडियो निर्देशन निर्देशकद्दय कवि सुवेदी र पूजन सापकोटाले गरेका हुन् । भिडियोलाई प्रगति एन्ड अैसा युट्युब च्यानल बाट हेर्न सकिने छ ।
एलिना चौहानको स्वरमा समावेश नयाँ गीत बजारमा(भिडियो)
२०७८ बैशाख २३, बिहीबार ०७:३० गते २०७८ बैशाख २३, बिहीबार ०७:३० गते २०७८ बैशाख २३, बिहीबार ०७:३० गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते