कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना

२०७८ बैशाख २३, बिहीबार ०७:३७ गते २०७८ बैशाख २३, बिहीबार ०७:३७ गते २०७८ बैशाख २३, बिहीबार ०७:३७ गते

अस्पतालबाट डिस्चार्ज भइसकेका कलाकार मदनकृष्ण श्रेष्ठ पुनः अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा पुनः समस्या देखिएपछि अस्पताल लगीएको हो । अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि कोरोना भाइरसको रिपोर्ट भने पाेजेटिभ नै आएको हरिवंश आचार्यले जानकारी दिए ।

गत शुक्रबार मात्रै डिस्चार्च भएका मदनकृष्णको स्वास्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुनः मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारीक स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *