नेपाल बिद्यार्थी संघ बित्थडचिर गाँउपालिकाले गाँउपालिकालाई नै बुदे प्रेस विज्ञप्ति बुझाएको छ विश्व नै कोरनाबाट त्रसित रहेको अबस्थामा बित्थडचिर गाँउपालिका भने कानमा तेल हालेर सुतेको छ न त क्वारेनटाईको व्यवस्था गरेको छ न त गाँउपालिकामा आउने जानेको रेकर्ड राखेको छ जनताको ज्युधनको सुरक्षाको लागी गाँउपालिकाले केहि काम पनि नगरेको नेपाल विद्यार्थी संघका नेता हरिश्चन्द्र जोशीले बताउनु भयो। उहाले भन्नु थयो सबै भन्दा जोखिम हाम्रौ गाँउपालिका छ तर गाँउपालिकाले भने कोरनाबाट बच्न र बचाउन कुनै पनी योजना नबनाएको आरोप लगाए नेपाल विद्यार्थी संघ बित्थडचिर गाँउपालिकाले कोरनाबाट बच्न र बचाउन नेपाल सरकारका माप दन्ड पुर्ण रूपमा पालना गर्न र गराउन बित्थडचिर बासीलाई अपिल गरेको छ प्रेस विज्ञप्तिमा भनेको छ ।
प्रेस विज्ञप्ति पछिल्ला दिनहरूमा देशभर कोरना संक्रमणको दर पुन तीव्र रूपमा बढन्न थालेकोले सबैलाई चिन्तित बनाएको छ बिगतमा लामो समयको लकडाउन र त्यसबाट सिर्जीत अनेकन समस्या भोगिसकेका हामी सबैमा यसले त्रास थपिनु सोभाबिक कुरो हो त्यसैले सम्पूर्ण रूपमा स्वास्थ्य सतर्कता अपनाउन सम्पूर्ण बित्थडचिर बासी आमा बुवा दाजुभाई तथा दिदिबहिनीमा हार्दिक अपिल गर्दछै ।। हाल बिभिन्न वडाहरूमा संक्रमण देखा पर्न थालेको घटनाले हाम्रो गम्भिर रूपमा ध्याऩाकर्षण भएको छ यस्तो परिस्थितिमा पनि जनप्रतिनिधिहरू सुतेर बस्नु भनेको जनताको स्वास्थ्यमाथीको ठाडो प्रहार हो जनताको ज्युधनकाे रक्षा गर्नका लागी निम्न अनुसारका कार्य छिटो भन्दा छिटो गर्न गराउन हुन अनुरोध गर्दछौ अन्यथा यसबाट आउने परिणामको जिम्मा स्वयं गाँउपालीकाले लिनु पर्ने छ ।।
- १)सुरक्षित क्वारेनटाईको व्यवस्था तुरून्त गर २)
- अक्सिजन सिलिन्डर सहित आईसलोसन वार्डको तुरून्त ब्यबस्था गर
- ३) स्वास्थ्य सामाग्रीको तुरून्त ब्यवस्थापन गर ४)
- जनता माझ स्वास्थ्य सचेतना तुरून्त फाैलाईयोस ५)
- जनतालाई राहातको तुरून्त ब्यबस्था गर
- ६) बाहिरबाट आउनेको तुरून्त कोभिड चेक जाँच गर
- ७) आसेपासेलाई तुरून्त पास बितरण कार्य बन्द गर
- ८)कोरना उपचार र राहात बितरणमा राजनीतिकरण नगर
- ९)बाहिरबाट आएका व्यक्तिको डाटा राख्ने गर--नेपाल विद्यार्थी संघ बित्थडचिर गाँउपालीका