काठमाडौ : को’रोना संक्र’मित भएर पनि अक्सिजनको अ’भावमा जो’खिममा परेकाहरुलाई बचाउन अभिनेता पल शाहले अभियान सुरु गरेका छन् ।
उनले अक्सिजन नपाएर अस्पतालमा भ’र्ना भएका संक्र’मितको ज्यान बचाउन अभियान सुरु गरेका हुन् । उनले अक्सिन सिलि’ण्डरको अभा’व कम गर्नका लागि अभियान सुरू गरेको बताएका हुन् ।
अक्सिजन नपाएर समस्यामा परेका अस्पतालहरुलाई २, ३ दिनभित्रै सहयोग पुग्नेगरी काम थालेको उनले जानकारी दिएका छन् । अभिनेता शाह यस्ता विपत्तीमा सहयोग गर्दै आएका छन् । अघिल्लो पटकको महामा’रीमा पनि स’मस्यामा परेकाहरुलाई घर घरमै पुगेर सहयोग गरेका थिए ।
आर्थिक रुपले विपन्न र लक’डाउनका कारण खानै नपाएकाहरुलाई उनले राहत दिएका थिए । यो पटक भने संक्र’मितलाई सहयोग गर्ने उनले बताएका छन् ।
‘अक्सि’जन नपाएर अस्पतालमा समस्यामा परेकाहरूलाई सहयोगका लागि हामी अक्सि’जन सि’लिण्डर जम्मा गर्दैछौं। उनले अक्सि’जन पाएको भएपनि सिलि’ण्डर नपाएकाले त्यसको खोजी थालेको बताएका छन् । आफ्नो समुहले थन्किएका सि’लिण्डर जम्मा गर्ने अभियान सुरु गरेको बताएका छन् ।
उनीहरुले विभिन्न संघ संस्थासंग मिलेर अक्सिजन किनेर अस्पतालहरुमा सहयोग गर्ने बताएका छन् । केही सिलिण्डर किनिसकेको भन्दै शाहले दुई तीन दिनदेखि नै वितरण सुरू गर्ने बताए। अस्पतालहरूसँग समन्वय गरेर अ’क्सिजन सिलिण्डर वितरण गर्ने योजना रहेको उनको भनाइ छ।
काठमाडौँ उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिश चाहिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आज जारी गरेको
आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिशसहित
१० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने भएको छ । यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रुपमा १० दिन क्वारेन्टिनमा बस्ने भनेको थियो ।