काठमाडौं। साताको पाँचौ दिन बिहिबार सुनको मूल्य उकालो लागेको छ। बिहीबार सुन तोलामा ३ सय बढेर ९० हजार ६ सय कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ थियो।त्यस्तै आज तेजाबी सुन ९० हजार १ सय रपैयाँमा कारोबार हुनेछ। यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कायम छ।
सुन तोलामा ३ सय रुपैयाँ बढ्यो
२०७८ बैशाख २३, बिहीबार १३:२७ गते २०७८ बैशाख २३, बिहीबार १३:२७ गते २०७८ बैशाख २३, बिहीबार १३:२७ गते

Related Post
बैरो संघको अध्यक्षमा गुरुङ विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा !
२०८१ चैत्र ३०, शनिबार १०:०४ गते २०८१ चैत्र ३०, शनिबार १०:०४ गते २०८१ चैत्र ३०, शनिबार १०:०४ गते
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते