एकसाथ म्युजिक भिडियोमा राजेश, करिश्मा, पल र पूजा (भिडियो)

२०७८ बैशाख २४, शुक्रबार १६:५४ गते २०७८ बैशाख २४, शुक्रबार १६:५४ गते २०७८ बैशाख २४, शुक्रबार १६:५४ गते

एकसाथ म्युजिक भिडियोमा राजेश, करिश्मा, पल र पूजा (भिडियो)

गायिका अन्जु पन्त र निशान भट्टराई को आवाज रहेको ‘हल्का हल्का लजाएर’ बोलको गीत सार्वजनिक भएको छ l चन्द्र प्रसाईँको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठले दिएका छन् । एरेञ्ज गोपाल रसाईलीले गरेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ l उत्सव दाहालले खिचेको भिडियोमा देवेन्द्र पाण्डेको नृत्य एवं निर्देशन छ । सार्वजनिक भिडियोमा राजेश हमाल, करिश्मा मानन्धर, पल शाह र पूजा शर्मा पहिलो पटक एकसाथ प्रस्तुत भएका छन् l भिडियोलाई एनाक्क्षी एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट हेर्न सकिने छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *