काठमाडौं : नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुत-पूर्व ब्रि,टिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्।
पुर्खौ’ली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गो’र्खा ट्रा’न्स्पोर्ट रेजिमेन्ट (जिटिआर)मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्रा:प्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती
सोलिसाइटर्स रेगुलेसन अ”र्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन्। हाल अ”क्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत ह”प्ता मात्र एस-आरएबाट सोलिसाइटर्स बनेकी हुन्। हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसा’इटर्स बनेसँगै बेलायतमा नेपालीले”
हासिल गरेको नयाँ उचाईको सफलता र प्र:गतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन्। १० जुलाई १९९४ मा बेलायती सै’निक अस्पताल, हङ’कङमा जन्मि’एकी रेबेकाले सन् १९९५ मा हङ”कङ छाडेर ५ वर्ष काठमाडौंमा
बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन्। रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन्। डा. जेशन लिभरपुल युनि’भर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन्। डा. जेसन अहिले अक्स’फोर्ड युनिभर्सि’टी अस्पतालमा ६ वर्षे (कोलोरे’क्टल सर्जन)को तालिममा छन्।
रेबेकाले बहु-चर्चित क्वि’नमेरी युनि’भर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डि.ग्री हासिल गरेकी थिईन्। त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलि’साइटर्स’ म्यानचे’स्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन्। सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट
लिगल प्रा’क्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलि’साइटर्स’ बर्मि’ङघममा प्यारा लिगलको तालिम लिएकी छन्। लिभरपुलबाट बिजिनेसमा मास्ट’र्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रे’नी सोलिसा’इटर्स गरेकी छन्।
छोरी रेबेका सोलिसा’इटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सि’टीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ। दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा
भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए। ‘म अति अविकसित रा:ष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ। र, मैले जि’न्दगीमा प्र,तिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाएको थिइनँ,’ राईले भने,
‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असं\ख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अ’पेक्षा गरेको थिएँ । आज त्यो सबै पूरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोरा-छोरी इ’ज्जत र प्रतिष्ठा’का साथ बाँच्ने आशा राखेको छु।’-एजेन्सी
Continue Reading