चीनले दिएको स्वास्थ्य सामग्री ल्हासा आइपुग्यो !
काठमाडौ : चीन सरकारले नेपाललाई दिने भनिएका स्वास्थ्य सामग्री ल्हासा आइपुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता किरणराज शर्माले चीन सरकारले अनुदान
स्वरुप नेपाललाई उपलब्ध गराउने पाँच मिलियन (चिनियाँ मुद्रा) को स्वास्थ्य सामग्री एवंम उप’करण ल्हासा आइपुगेको जानकारी आएको बताए। यसै साता चीनका विदेशमन्त्री वाङ यीले नेपाललाई को\रोना महामा’री सामना गर्नका लागि थप
स्वास्थ्य सामग्री उपलब्ध गराउने घोषणा गरेका थिए। परराष्ट्रमन्त्रीहरुको एक भिडियो कन्फ्रेन्समा उनले नेपाललाई ९ करोड २० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए।यस्तै ढाकास्थित बे’क्सिमको फार्मामार्फत आईएफआईसी र
नेपाल बंगलादेश बैंकले ५ हजार भाइल रेम्डे’सिभिर निशुल्क उपलब्ध गराउन पहल गरिरहेको समेत जारी विज्ञप्तिमा उल्लेख छ।गण्डकी सरकारको छिनोफानो २७ गते मुख्यमन्त्री
गुरुङवि’रुद्धको अविश्वास प्रस्तावमा म’तदान हुने गण्डकी प्रदेश सभा बैठक बैशाख २७ गते बस्ने भएको छ। बिहीबार बसेको कार्यव्यवस्था प’रामर्श समितिको बैठकले २७ गते बैठक बस्ने निर्णय गरेको नेपाली कांग्रेसका सभासद विन्दु’कुमार थापाले जानकारी दिए।
सभामा मुख्यमन्त्रीविरु’द्धको अविश्वास प्रस्ताव विचाराधीन छ। सो प्रस्तावमाथि त्यही दिन मतदान हुने उनले जनाए। कार्यव्यवस्था परामर्श समिति र सर्वदलीय बैठकमा भएको लामो रस्सा’कस्सीपछि केन्द्रसँगै गण्डकी सरकारको भविष्यको टुंगो लाग्ने भएको हो।
यसअघि बैठक राख्नेबारेमा सहमति जुट्न नसकेको कार्यव्यवस्था परामर्श समितिको बैठक आज पनि करिब ४ घन्टाको बसेको थियो। बैशाख १५ गतेदेखि रोकिएको प्रदेश सभा बैठक सुरु हुन सकेको छैन। -समृध नेपाल