केटिले हलो जोतेको हेर्नुस सम्मानको लागी सेयर गरौ

२०७८ बैशाख २५, शनिबार २१:०४ गते २०७८ बैशाख २५, शनिबार २१:०४ गते २०७८ बैशाख २५, शनिबार २१:०४ गते

केटिले हलो जोतेको हेर्नुस सम्मानको लागी सेयर गरौ ल

चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् । ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।उक्त १७ वर्षी

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् ।

विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् । ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।

उक्त १७ वर्षी युवतीले शल्लेक्रिया मार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन्। अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ ।

शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *