आमाको दूध खाइरहेकी एक बालिकाको आमाको मृ’त शरीरले थि’चिँदा नि’सास्सिएर मृ’त्यु

२०७८ बैशाख २५, शनिबार २२:१४ गते २०७८ बैशाख २५, शनिबार २२:१४ गते २०७८ बैशाख २५, शनिबार २२:१४ गते

काठमाडौं। आमाको दूध खाइरहेकी एक बालिकाको आमाशो मृ’त शरीरले थि’चिँदा नि’सास्सिएर मृ’त्यु भएको छ । ती आमाले आफ्नी सानी छोरीलाई आफ्नो दू’ध खु’वाउँदै थिइन् । यही क्रममा अचानक आमाको मृ’त्यु भयो ।

आमाको मृ’त्यु भएपछि आमाको नि’र्जीव शरीर ल’ड्दा न’वजा’त बालिका आमाको श’रीरले थि’चिइन् र उनको नि’सास्सिएर मृ’त्यु भयो । डेलीमेलका अनुसार यो दु’खद घ’टना अर्जेन्टिनामा भएको हो ।घरमा यो दु’खद घ’टना भएका बेला ती महिलाका श्रीमान बाहिर थिए ।

महिला ती नवजात छोरी र आफ्ना ३ वर्षका छोराको साथमा घरमा थिइन् । महिलाका श्रीमानले घरमा आफ्नी पत्नीलाई पटक पटक फोन गरेका थिए । लामो समयसम्म फोन गरेपछि अन्ततः फोन उनीहरुका तीन वर्षका छोराले उठाए र पितालाई आमा सु’तिरहेको जवाफ दिएका थिए ।

यो दुः’खलाग्दो घ’टना उत्तरी अर्जेन्टिनाको को’रिएन्तेस सहरमा भएको हो । घटनाका बेला ३० वर्षीया महिला मा’रियाना ओ’जेदा आफ्ना २ सन्तानसँग घरमा थिइन् । उनीहरुकी जेठी छोरी ह’जुरआमाको घरमा गएकी थिइन् । महिलाका श्रीमान ग्या’ब्रिएल काममा गएका थिए ।

सबैभन्दा पहिले आ’जेडालाई उनीहरुकी जेठी छोरीले फोन गरेकी थिइन् तर फोन न’उठेपछि परिवारका सदस्यले उनलाई पटक पटक फोन गरेका थिए तर कुनै जवाफ आएन ।ग्या’ब्रिएलले पटक पटक आफ्नी प’त्नीलाई फोन गरिरहेका थिए र सं’योगले उनका ३ वर्षका छोराले फोन उठाए ।

ती बालकले आफ्ना पितालाई भने ‘आमा अझै सु’तिरहनुभएको छ ।’ अ’र्जेन्टिनाको समाचार सा’इट टेलिसिंकोका अनुसार ग्या’ब्रियललाई घरमा केही ग’डबडी भएको शं’का लागेपछि उनी तत्काल घर गएका थिए तर घरमा उनकी पत्नी र २ महिनाकी छोरी मृ’त अवस्थामा थिए ।आमाछोरीको मृत्’युको विषयमा अनुसन्धानका लागि अ’टोप्सी जाँ’च गरिँदैछ ।

प्रा’रम्भिक जाँ’चमा महिलामाथि कुनै किसिमको हिं’सा भएको संकेत देखिएको छैन । महिला पहिलेदेखि नै ग’म्भीर हा’इपरटे’न्सनबाट पी’डित थिइन् । उनलाई अ’चानक स्ट्रो’क भएर उनको मृ’त्यु भएको अनुमान गरिएको छ । उ’च्च र’क्तचापको रुपमा पनि चि’निने हा’इपरटे’न्सनले अ’चानक स्ट्रो’क र हृ’दयाघा’त नि’म्त्याउने हुँदा यसलाई नि’कै घा’तक मानिन्छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *