ग´रिव दु:खि बिरामीको सेवा गर्दै आएकी गंगा राना जो स्कुटर दु८र्घ’टनामा परी स’दाको लागि अ´स्ताईन् !
समाचार ग´रिव दु:खि बिरामीको सेवा गर्दै आएकी गंगा राना जो स्कुटर दु८र्घ’टनामा परी स’दाको लागि अ´स्ताईन् !
कस्तो अचम्म छ मानिसको जिन्दगी जन्मे पछि म´र्नै पर्ने जन्मादाको खुसी न हो म´र्ने बेलाको रोदन नहो कहिले हासो त कहिले आँसु तर जिबन कहाँ पुगेर कति बेला अन्त्य हुन्छ भन्ने घाहा नै नहुदो रहेछ ।
गंगाको एउटा सपना थियो हजारौ बिरामीको सेवा गरेर जिबन बचाउने ।अरुको जिबन बचाउने सपना देखेर स्वास्थ्य पेशा रोजेकी गंगा आफ्ना हजारौ सपना थाती राख्दै सदाको लागि बि´दा हुनु पर्यो । अफ्नो कर्मलाई निरन्तरता दिन उनि कार्यालय जादै गर्दा दु´र्घटनामा परिन । चितवनस्थित शक्तिखोर स्वास्थ्य चौकीमा कार्यरत अनमी गंगा रानाको स्कुटर दु८र्घ’टनामा मृ८त्यु भएको हो ।