स्वास्थ्य अवस्था नाजुक : छोरी गंगाले लेखिन भावुक स्टाट्स
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको अवस्था नाजुक भएको छ ।प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक संजाल फेसबुकमा आज राती एउटा स्टाट्स भावुक स्टाट्स लेख्दै सीताको स्वास्थ्य स्थिति गम्भीर भएको संकेत गरेकी हुन् ।
आज प्रचण्ड र सीताको बिबाहको बैबाहिक वर्षगाँठ परेकोमा गंगाले आफ्ना बुबा-आमालाई बैबाहिक वर्षगाँठको शुभकामना दिंदै यस्तो स्टाट्स लेखेकी हुन् । केहि समय अघिदेखि सीताको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ ।
यस्ता छन् गंगाले सेयर गरेका सीता दाहालका फोटोहरु
यो पनि,,,हो’सियार ! कहिल्यै नखानुहोस् यी रोग भएका मानिसले कागती !एजेन्सी : स्वास्थ्यका हिसाबमा कागती पानीको प्रयोगलाई निकै राम्रो मानिन्छ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ ।यसको नियमित सेवनले वजन कम गर्न देखि अन्य समस्यालाई नियन्त्र’ण गर्न सघाउँ पु¥र्याउँछ। त्यस्तै छालाका समस्या भएकाहरुले पनि कागतीको प्रयोग गर्दा फाइदा पुग्छ । तर सबैलाई भने कागती पानीले फाइदा पुग्दैन ।
धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अ’ल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।यदी तपाईको गाला वा अनुहारमा यदी घा’उ, चि’लाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।यसको प्रयोगले अ’ल्सर, दातको समस्या, पेट बि’ग्रने तथा डिहाइ’ड्रेसनको समस्या उत्पन्न हुन्छ ।
यसका साथै पटक पटक पि’साब आउने, कि’ड्नीमा समस्या देखा पर्न सक्छ । कागति धेरै एसि’डिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पि’म्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बे’फाइदा पनि हुनसक्छ । -अरनिको टाइम्स