कृष्ण र रुपाको फेरीएको जीवन : सुनाए दु:ख पछि आ’एको सुखको क’हानी (भिडियो)

२०७८ बैशाख २७, सोमबार १८:४१ गते २०७८ बैशाख २७, सोमबार १८:४१ गते २०७८ बैशाख २७, सोमबार १८:४१ गते

कृष्ण र रुपाको फेरीएको जीवन : सुनाए दु:ख पछि आ’एको सुखको क’हानी (भिडियो हे’र्नुहोस)
केही महिना अघि सम्म कृष्ण वली र रुपाको निकै मा’र्मीक भिडियो र कथा सामाजिक सजालमा सार्व’जनिक हुन्थे । उनीहरुको जोडीलाई सहयोग गर्न हजारौं नेपा’लीले सहयोग गरे । अहिले उनीहरुको जिवन फेरीएको छ । उनीहरु अहिले दु’ईवाट तीन भएका छन् । रुपाले एक छोरालाई पनि जन्म दि’एकी छन् ।

अहिले कृष्ण वली आफै हि’ड्न सक्ने भएका छन् । उनी आफु हिड्ने मात्र होइन अरु’लाई सहयोग समेत गर्न सक्ने भएका छन् । हिमालय टेलिभि’जनवाट प्रशारण हुने जिवसाथी कार्यक्रममा यो चर्चित जोडी पनि पुगेको छ । उनीहरुले आफुहरुको प्रेम, जिवनमा परेको क’ठिनाई र अहिलेको अवस्थाका बारेमा कुराका’नी गरेका छन् ।

घटना २०७५ जेठ २५ को हो । रुपा काठ’माडौँमा बसेर नर्सिङको तयारी गरिर’हेकी थिइन् । कृष्ण पेसाले सिभिल इन्जि:नियर । उनी एक कम्पनीमा काम गर्थे । कामको सिलसि’लामा उनी दाङ पुगे । उनले पढेको इलेक्ट्रोनि’क्ससम्बन्धी नै थियो । उनी मिटर बन्द गरेर काम गरिरहेका थिए, थाहा नपाएर उनका सह’कर्मीले मिटर अन गरिदिए । कृष्णले आ’फ्नो विगत सुनाउँदा भावुक भए, ‘जब हात खुट्टा जले त्यो सँगै हामीले बुनेका स’पना पनि जले ।’

दुर्घट’नामा उनको बायाँ हात पूरै जल्यो । बायाँ खुट्टा, दायाँ हात र खुट्टामा पनि करेन्ट लाग्यो । उनी केही बेर बेहोस भएछन् । ब्युझिँदा वरिपरि साथीहरु त थिए तर आत्तिएर एम्बु’लेन्स बोलाउने भेउ नै पाएनछन् । कृष्ण आफैँले फोन गरेर एम्बु’लेन्स मगाए । दाङमा नजिक उनको उपचार सम्भव हुने अस्प’ताल थिएन । उनी पुगे भारतको लखनउ ।

दुर्भाग्य, त्यहाँ पुग्दा धेरै ढिला भइस’केको थियो । समयमै पुगेको भए उनको एक हात मात्रै गुम्थ्यो, इन्फेक्सनका कारण उनले दुवै हात र बायाँ खुट्टा पनि गुमाए । विवाह लगत्तै भएको यस्तो दुर्घटना र कृष्णको अवस्थाका बारेमा सामा’जिक सञ्जा’लमा भिडियो सार्वजनिक भएपछि हजारौंले उनीहरु प्रति सहयोगको हात बढाए । रकम उठ्यो कृष्णले कृतिम खु’ट्टा लगाए । अहिले उनीहरु सा’मान्य जिवन विताइरहेका छन् । इताजा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *