यी ४ राशिका भएका पुरुषसँग मरिहत्ते गर्छन् महिला
कुनै पनि ब्यक्तिको भविष्य, प्रेम, ब्यवसाय ज्याेतिषी शास्त्रबाट सजिल्लै पत्ता लगाउने गरिन्छ । हरेक ब्यक्तिको भाग्य राशी अनुसार हर्न सकिन्छ ।ज्योतिषशास्त्रमा कस्ता पुरुषलाई महिलाहरुले बढी रुचाउँछन् भन्नेबारे बताइएको छ ।
ज्योतिषशास्त्रमा राशी अनुसार कस्ता पुरुषलाई महिलाले मनपराउँछन् भन्ने पत्ता लगाउन सकिन्छ । हरेक पुरुषले आफ्नो महिला कस्तो ब्यबहारको हुन्छ भन्ने कुरामा चासो राखेकै हुन्छ । सबै पुरुषल महिलाले आफुप्रति कत्तिको चासो दिन्छन् वा दिँदैनन् भन्ने जान्न चाहेका हुन्छन् । यस्तै ज्योतिषशास्त्रमा ४ राशीका पुरुष प्रति महिला नजिक हन्छन् भन्ने बताइएको छ ।
मिथुन राशि – याे राशि भएका पुरुष तिर महिला धेरै आर्कषित हुने ज्योतिषशास्त्रमा बताइएको छ । यस राशि भएका पुरुषहरु बढी भाग्यमानी हुने पनि बताइएको छ । यी पुरुषले महिलालाई आफु तिर आकर्षित गर्न मेहनत गर्नु पर्दैन । यो राशि भएका पुरुष कोमल मनका र रोमान्टिक खालका हुन्छन् ।
सिंह राशि – यो राशिकाले नाता राम्रो बनाउन खोज्छन् र मन पनि सफा हुन्छ । यो राशी भएकाहरु रोमान्टिक स्वभावका हुने गर्छन् । यो राशिका पुरुष महिलालाई जिस्क्याउने शैलीका हुन्छन् । यो राशिका पुरुष लजालु स्वभावका पनि हुन्छन् । जसलाई संवेदनशील महिलाले मन पराउने गर्छन् ।
तुला राशि – याे राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुन्छ । जसले सुन्दर महिलाहरु चाडैं आकर्षित गर्न सक्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं क्षमता भएका हुन्छन् । यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर ब्यवहार गर्छन् ।
मकर राशि – याे राशिका पुरुष सबैभन्दा भाग्यमानी हुन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्छन्। यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै राम्रो र स्मार्ट हुन्छ ।