काठमाडौँ– नेकपा एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ। मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको मंगलबार राति निधन भएको हो ।नेता चौलागाईंलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो । बागमती प्रदेश सभा सदस्य समेत रहेका नेता चौलागाईंको निधनमा एमालेका नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली दिएका छन् ।दोलखाका चौलागाईं केही दिनदेखि मनमोहन अस्पतालमा कोरोना संक्रमणपछि उपचार गराइरहेका थिए । उनी गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
कोरोना संक्रमित नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा दोलखा क्षे नं २ का सांसद चौलागाईंको निधन
२०७८ बैशाख २९, बुधबार ०७:२८ गते २०७८ बैशाख २९, बुधबार ०७:२८ गते २०७८ बैशाख २९, बुधबार ०७:२८ गते

Related Post
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते
वैरो संघको निर्वाचनका लागि गुरुङ र गेलालको प्यानलद्वारा उम्मेदवारी दर्ता
२०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते २०८१ चैत्र २५, सोमबार १०:०९ गते