कोरोनाका कारण नायिका श्वेताको श्रीमानको निधन

२०७८ बैशाख २९, बुधबार ११:१९ गते २०७८ बैशाख २९, बुधबार ११:१९ गते २०७८ बैशाख २९, बुधबार ११:१९ गते

कोरोनाका कारण नायिका श्वेताको श्रीमानको निधन
नायिका श्वेता भट्टराईको पतीको निधन भएको छ l कोरोना संक्रमण पुष्टि भएका मिलन सापकोटाको उपचारको क्रममा अस्पतालमा निधन भएको हो l उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो । फिल्मकर्मीहरूले सामाजिक सञ्जालको माध्यमबाट मिलनप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी सदस्य समेत रहेका सापकोटा सँग श्वेताले प्रेम विवाह गरेकी थिइन l ७ वर्ष अगाडी लगन गाँठो कसेका उनीहरूको एक सन्तान पनि छ l ब्ल्याकमेल, प्रोड्यूसर’ फिल्ममा मुख्य भूमिकामा अभिनय गरेकी भट्टराई विवाह पस्चात सिने क्षेत्र बाट टाढिएकी थिइन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *