काठमाडौ । गायक सर्जक सुरज लामिछाने उत्कृष्ठ संगित,संयोजनमा सुरज लामिछाने र सुमधुर स्वरकी धनि गायिका पार्वति सुवेदीको आवाजमा रहेको“पानी कुलाको”बोलको भिडियो सार्वजनिक भएको छ ।सुरज लामिछानेको अफिसियल युटव च्यानलवाट सार्वजनिक गितमा बिबेक धिताल र सुरज लामीछानेको शब्द रहेको छ।भिडियो मा चर्चित मोडल बिमल अधिकारी गरिमा शर्मा तिलक बहादुर श्रेष्ठ सन्तोष मगराटी को अभिनय रहेको छ। भिडियोलाई राजेश घिमिरेले छायांकन,बिनोद वमले सम्पादन/कलर गरेका हुन् भने काजीश श्रेष्ठले निर्देशन गरेका छन।हेर्नुस् भिडियो हेर्नुहोस:
सुमधुर स्वरकी धनि गायिका पार्वति सुवेदीको आवाजमा रहेको“पानी कुलाको”बोलको भिडियो सार्वजनिक
२०७८ बैशाख ३१, शुक्रबार १४:४३ गते २०७८ बैशाख ३१, शुक्रबार १४:४३ गते २०७८ बैशाख ३१, शुक्रबार १४:४३ गते

Related Post
मधु र सागरको आवाजमा आयो ‘सनई ढोलाकी’,
२०८२ बैशाख ३, बुधबार २१:४४ गते २०८२ बैशाख ३, बुधबार २१:४४ गते २०८२ बैशाख ३, बुधबार २१:४४ गते
अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल तथा सेफ सम्मेलनको उद्घाटन पर्यटनमन्त्री पाण्डेले गर्नुहुने
२०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते २०८१ चैत्र २६, मंगलवार २१:१७ गते
साँगे अभियानको आयोजनामा चियापान कार्यक्रम हुने
२०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते २०८१ चैत्र २५, सोमबार १२:३३ गते