कृष्ण कंडेललाइ भेटाइदेउ भन्दै टिका सानुको आगाडी मुर्छा पर्ने गरि रोइन आमा ,टिकाको थामिएन आँसु

२०७८ जेष्ठ १, शनिबार २२:०४ गते २०७८ जेष्ठ १, शनिबार २२:०४ गते २०७८ जेष्ठ १, शनिबार २२:०४ गते

लोकप्रिय कार्यक्रम इन्द्रेणीका कृष्ण कंडेलले आश्रम सम्म पुर्याएर पुन जन्म आएकी एक आमालाई टिका सानु भेट्न जादा रुवाबासी चलेको छ।आमाले आफुले भगवान पाएको भन्दै छिटो कृष्ण कंडेललाइ भेटाउन समेत आग्रह गरेकी छिन भने टिका सानुले पनि आँखाभरि आँसु पारेकी छिन।

आमाको कुराले सबैको आँखा रसाए यति मात्रै हैन आमाले आफुले पाएको दुखलाई भुल्ने ठाउँ भेटेको समेत खुलाएकी छिन।इन्द्रेणी को टिका सानु र कृष्ण कंडेल मिलेर आमालाई स्नेही काख सम्म लगेर छाडेका थिए।अहिले आमाले जीवन पाएकी छिन भने आमाले अहिले आफुलाई बल्ल बाचेको महसुस गरेकी छिन्।

सधै आश्रममा हुदा पनि कृष्ण कंडेलमाइ हेर्दै भेटाइदेउ भन्ने गर्छिन आमा।इन्द्रेणी आउने बितिकै मेरो भगवान आयो भनेर उनले आफुलाई आँसुमा डुबाउने गरेको समेत श्रीनेहा पोख्रेलले बताएकी छिन।धेरै आमाहरुलाई आश्रममा पाल्दै आएकी श्रीनेहले यी आमालाई आफ्नै आमाको दर्जा दिएर राखेकी छिन।

कपाल फुलिसकेको र जीवन बाट समेत हरेस खाइसकेकी आमाले श्रीमान छाडेर सडकमा बस्ने गरेकी रहिछन।श्रीमानले अर्को बिहे गरेपछि उनि घर छाडेर बाहिरिएको समेत खुलाएकी छिन।सौतिनी आँखै अगाडी ल्याए पछि सहन नसकेर उनि घरबाट बाहिरिएको रहिछन।अहिले आफ्नो जीवन सम्झेर आफैलाई धिक्कार्न मन लागेको समेत बताउछिन।हेरौ यो बिशेष कुराकनी :

Leave a Reply

Your email address will not be published. Required fields are marked *