बलिउड गायिका नेहा कक्कड र रोहनप्रीतबीच कुटाकुटको भिडियो भाइरल

२०७८ जेष्ठ ५, बुधबार २०:१५ गते २०७८ जेष्ठ ५, बुधबार २०:१५ गते २०७८ जेष्ठ ५, बुधबार २०:१५ गते

काठमाडौँ । बलिउडमा नेहा कक्कड चिर्चित गायिकाको रुपमा परिचित छिन्। उनी आफनो गायकीमा मात्र होइन सोसल मिडियामा पनि उत्तीकै जारुक छिन्।

नेहा आफनो निजी कुराहरुबाट पनि प्राय चर्चामा आइरहन्छिन्। गत वर्ष नेहा पञ्जाबी गायक रोहनप्रीत सिंहसँग बिवाह बन्धनमा बाधिइन।उनीहरुको विवाहको तस्वीरहरु सोसल मिडियामा धेरै नै भाइरल भएको थियो। साथै उनीहरुको हनिमुनको तस्वीरले पनि धेरै चर्चा पाएको थियो।

नेहा प्राय आफनो श्रीमानसँगको रोमान्टिक तस्वीरहरु सोसल मिडियामा पोस्ट गरिरहेकी हुन्छिन्। यसैबिच अहिले सोसल मिडिया नेहा र रोहनप्रीतको एउटा भिडियो एकदमै भाइरल भइरहेको छ।

भिडियोमा नेहा र रोहनप्रीत झगडा गरिरहेका देखिएका छन्। उनीहरु दुईबिच कुटाकुट नै भइरहेको देखिन्छ।नेहा भिडियोमा आफनो श्रीमानसँग रिसाइरहेको देखिएकी छिन् । भिडियोमा रोहनले नेहालाई पिटिरेहको देखिएको छ ।

र नेहाले पनि रोहनलाई रिसाएर पिटेको देखिन्छ । तर यो भिडियो नेहाले केवल रमाइलोको लागि सोसल मिडियामा राखेकी हुन। नेहाले भिडियोलाई सेयर गर्दै, खढ तैनु मै दस्सा भनेर लेखेकी छिन्। यो नेहा र रोहनको छिट्टै आउन लागेको नयाँ गीतको प्रमोशनल स्टन्ट हो।

नेहाले उनको इस्टाग्राममा आफनो नयाँ गीत खढ तैनु मै दस्साको फस्ट लुक सेयर गरेकी छिन् । उनले गीत सेयर गर्दै लेखेकी छिन् कि, तपाईहरुको नेहा र मेरो रोहनप्रीत सिंहको गीत खढ तैनु मै दशा को फस्ट लुक यहाँ राखेकी छु।भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *