क’रेन्ट ला’गेर दुवै हात गु’माएकी मेघा घिमिरेका संसारलाई चकित पार्ने टिकटक भिडियोहरु(हेर्नुस् भिडियो)

२०७८ जेष्ठ ६, बिहीबार ०५:५१ गते २०७८ जेष्ठ ६, बिहीबार ०५:५१ गते २०७८ जेष्ठ ६, बिहीबार ०५:५१ गते

मेघा घिमिरे जस्लाई यतिबेला सोसल मिडियमा निकै नै सक्रिय भएको देखिन्छ । विशेषगरी उनी टिकटकमा भाइरल भएकी छन् । मेघाले टिकटक भिडियोहरुमा आफ्ना गतिविधीहरुलाई पोष्ट गरिरहेकी हुन्छिन् । उनले पोष्ट गरेका प्रायसबै भिडियो नै धेरैले मन पराई रहेका पनि हुन्छन् । मेघाको दुवै हा’त गु’मेर पनि उनले सकेजतिको सबै काम गरेको भिडियोहरुलाई पोष्ट गरेको हुनाले उनको साहास र क्षमताको प्रशंसा धेरैले कमेन्ट मार्फत गरिरहेका हुन्छन् ।

दुवै हा’त गु’मेको हुनाले मेघाले अमेरिकामा गएर कृतिम हात पनि हालेकी छन् । सोही कृतिम हातबाट उनले पानी भर्ने । चिया अथवा पानीको भरिएको कप दिने । खुट्टले लेख्ने जस्ता कृयाकलापहरु सजिलै गर्ने गर्छिन् । मेघाले आफुलाई यस्तो काम गर्ने हौसला दर्शक र आफुलाई माया गर्नेहरुबाटै पाएको भन्दै सबैलाई हौसलाकोलागी धन्यबाद पनि दिएकी छन् ।

एक अन्तरवार्तामा मेघाले भनेकी छन्,‘मलाई मेरा नेपाली दाजुभाई र दिदीबहीनीहरुको माया र सहयोगले नै मेरो आत्मविश्वास मर्न पाएन । म आज यो अवस्थामा छु । अब हेरौं टिकटकमा २२ लाख भन्दा बढी फलोवर्स भएकी उनै मेघाका रमाइला भिडियोहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *