नेपाली गितहरु अन्तर्राष्ट्रिय जगतमा गाउनु र नेपाली संस्कृति र गायन क्षेत्रलाई यो ढंगबाट अन्तर्राष्ट्रियकरण हुनु निश्चय पनि एकदमै खुसि र गौरबको बिषय हो ।विभिन्न समय र काल खण्डमा बिदेशिहरुले नेपाली स्पष्टसग बोल्दै गित गाउने माहोल पनि बढ्दो छ ।
त्यस्तै एक बिदेशि महिला दक्षिण कोरियाकि नागरिक मिसो सुपले पनि नेपाली गित गाएर अझ नेपाली गित संगितलाई अन्तर्राष्ट्रिय जगतमा उदायमान बनाउन महत्त्वपूर्ण भुमिका खेलेको कुरो गर्दा कसैको मत बिपक्षमा आउला ।जति सुन्दरी रुप उतिनै सुन्दर स्वर पनि आहा ।
यहि परिपेक्षमा रहेर उनले बिपुल क्षेत्रिले गाएको `असार´ नामक गित गाएकि छिन् ।एकदमै सुरिलो उनको स्वर उतिनै मिठो कथा पनि ।नेपाली भाषा मजाले जान्दा नजान्दै पनि उनले यति मीठो गित गाउदा साचै नै खुसि लाग्यो ।आजको यश शृङ्खलामा सोही गायन पेश गर्दछौ ।हेर्नुस् भिडियो सामाग्री