महानायिका करिश्मा मानन्धरका यी एकदमै राम्रा भाइरल टिकटकहरु (हेर्नुस् भिडियो )

२०७८ जेष्ठ ६, बिहीबार ०८:३३ गते २०७८ जेष्ठ ६, बिहीबार ०८:३३ गते २०७८ जेष्ठ ६, बिहीबार ०८:३३ गते

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि टिकटकमा अहिले महानायिका करिश्मा मानन्धर एकदमै भाइरल छिन् ।उनी नेपाली कलाकारिताको कहिले नअस्ताउने ध्रुप तारा हुन र उनको अभिनयको र योगदानको जो कोहि प्रशंसनीय छ ।उनी आफ्नो लुक्स र अध्ययनलाई लिएर बेलाबखतमा चर्चामै आइरहन्छिन् ।

सोह्र बर्षको कलिलो उमेरमा आफ्नो पहिलो चलचित्र सन्तानबाट आफ्नो अभिनयको यात्रालाई सुरुवात गरेकि करिश्माले पछाडि फर्केर कहिले हेर्नुपरेन् ।उन्नाइ बर्षको उमेरमा नै उनले बिनोद मानन्धरसग बिवाह गरिन र उनी एक सन्तानकि आमा समेत हुन् ।

हेर्नुस् टिकटकको संगालो
सचिन परियारकि कान्छि आमा एकाएक काठमाडौं आउनुभएको छ ।सचिन परियारकि आमा जो सरिता परियार हुन् उनिले सचिनको बुवा उपर धेरै नै टिप्पणी गर् पश्चात् सचिन परियार सहित उनका बुवा र कान्छि आमा मिडियामा आउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएको छ ।

सचिन परियारकि आमा सरिता परियारले आफ्नो छोरो सचिनलाई बुवाले अपाङ्ग भन्दै घृणा गर्ने र बारम्बार सचिनलाई कु`टपि`ट गर्ने गरेको उनले बताएकि थिइन् ।त्यति मात्रै हैन सचिन र आफ्ना श्रिमानलाई आफुले छाडिसकेपछि आफुले अहिलेसम्म बिवाह नै नगरि बसेको समेत जिकिर गरेकि थिइन् ।

सचिन बताउछन् कि आफुलाई पनि आफ्नि जन्मदिने आमासग भेट्न मन लागेको र ममिलाइ पनि आफुलाई भेट्न मन लागेकोले उहाँ आउनुभए भेट्ने सचिन बताउँछन् ।त्यति मात्रै हैन सचिनकि कान्छि आमाले समेत श्रिमानले स्विकार गरे हामी दुबै जना सगै बस्ने राजि भएको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *