मेरो श्रीमानसँग लागिस् भन्दै महिलाहरुको कु,टाकु,ट, छुट्याउनै मुस्किल भएपछि सासुले बुहारीलाई घरबाट निकालिन् (भिडियो सहित)

२०७८ जेष्ठ ६, बिहीबार १२:०८ गते २०७८ जेष्ठ ६, बिहीबार १२:०८ गते २०७८ जेष्ठ ६, बिहीबार १२:०८ गते

झापा । अहिले नेपालमा श्रीमान श्रीमती बीचका धेरै घटनाहरु बाहिर आइरहेका छन् । झापाको दमकमा २ जना युवतीको झगडा भएको छ । पिडित युवतीले मलाई बिभिन्न आरोप लगाएर मेरो घरमा सुनाई दिएपछि घरबाट सासुले निकालेको बताएकी छिन ।

घर बनाउने लेभर काम गर्दै आएकी युवतीलाइ घर बाट निकालेपछि दुख ब्यक्त गर्दै न्याय खोजिरहेकी छिन । आफु कुनै केटा संग नलागेको तर मेरो सासु आमालाई झापा दमककै एक युवतीले आफ्नो श्रीमान संग लागेको र अन्य संग पनि सम्बन्ध छ भन्दै आरोप लगाएपछि यस्तो अवस्था आएको हो ।

सत्य कुरा के के हो भनेर बुज्न आफ्ना माइती सम्म आएका थिए । आरोपित युवतीको घरमा जाँदा एकअर्का बीच हात हालाहाल भएको हो । आखीर के हो सत्य कुरा चाहि ? मेरो श्रीमानसँग लागिस् भन्दै महिलाहरुको कु,टाकु,ट, छुट्याउनै मुस्किल भएपछि सासुले बुहारीलाई घरबाट निकालिन् । तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *